• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहिमा बिजुली आपूर्तिमा सकस

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार १३:०७
  • २४७७

    वीरगंज । सर्लाही जिल्ला लगाएत देशका अन्य भागमा पछिल्लो समय बत्ती आउने–जानेक्रम बढेको छ । समय समयमा बत्ती आउने–जाने समस्याले उपभोक्ता हैरान भएका छन् । बागमती बस्ने दिपेश घिमिरे भन्छन्, ‘बत्ती आउने–जाने समस्याले होटल ब्यवसायको काम गर्नै समस्या भयो,’ उनी भन्छन्, ‘म होटलको सम्पुर्ण खानेकुरा बनाउन बिद्दुतिय चुलो प्रयोग गर्छु, पकाउदा पकाउदै झ्याप्प बत्ती गइदिन्छ, बत्ती आउनेसम्म कुर्नपर्छ । ‘बत्ती आए पनि हिटरलगायतका १२ देखि १५ सय वाटका विद्युतीय सामग्री प्रयोग गर्नेबित्तिकै घरको पुरै बत्ती गइदिन्छ, प्राधिकरणले हैरान बनायो,’ घिमिरेरले । नेपाल विद्युत् प्राधिकरणको जडित क्षमता २ हजार ६१ मेगावाट पुगेको छ । त्यसमध्ये अहिले हिउँदको समयमा खोलामा पानीको बहाव कम भएकाले १ हजार ४ सय ५० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ ।

    प्राधिकरणका अनुसार अहिलेको पिक डिमान्ड १६ सय देखि १७ मेगावाटको हाराहारीमा रहेको छ । अपुग विद्युत् भारतबाट आयात भइरहेको छ । विद्युत् माग बढेकाले प्रणालीले विद्युत् भार थेग्न नसकेर बत्ती अनियमित हुने गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईको भनाइ छ । अहिले काठमाडांै उपत्यकाको माग ४ सय ६० देखि ४ सय ९० मेगावाटको हाराहारीमा रहेको छ । अहिलेको संरचनाले ५ सय मेगावाट धानिरहेको छ । अर्कोतर्फ जमिनमुनिबाट बिजुलीको तार बिछ्याउने कार्यले समेत विद्युत् अनियमित हुने गरेको छ । विद्युत् प्राधिकरणले भने कन्डक्टर तथा प्रसारण लाइनको स्तरोन्नति गर्ने क्रममा फिडर बन्द राख्नुपर्ने, विकास निर्माणको काम गर्दा तार सार्नुपर्ने, अप्रत्यासित रूपमा विद्युत् माग बढेकोले वितरण ट्रान्सफर्मरको क्षमताले धान्दा नसक्दा समस्या देखिएको भन्दै झारा टार्दै आएको छ ।

    बारम्बार बत्ती आउने–जाने समस्या बढेसँगै लोडसेडिङको समस्या समाधान गर्न ठूलो भूमिका खेलेका प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि अर्कोपटक पद बहाली भएर आएपश्चात् समेत यो समस्या ज्युँका त्युँ छ । अहिले प्राधिकरणकै लापर्बाहीका कारण देशभरका उपभोक्ताले सास्ती खेप्नुपरेको छ । चिसो बढ्नु र ग्याँसको मूल्य पनि बारम्बार बढ्नाले अहिले मानिसले राइस कुकर, इन्डक्सन, हिटर, पानी तताउने रड ,जगजस्ता विद्युतीय उपकरणको खपत बढी गर्नाले पनि ट्रान्सफर्मरले लोड धान्न नसकी बारम्बार विद्युत् जाने अनि पड्किने समस्या भइराखेको प्राधिकरण बताउँछ । यद्यपि, झ्याप–झ्याप्प बत्ती जाने समस्या छिटै समाधान हुने दाबी गरेको प्राधिकरणले यो समस्या छिटै समाधान हुने दाबी गरेको प्राधिकरणले यो समस्या अहिलेसम्म पनि समाधान गर्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑