• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर बालेन्द्र इफेक्ट : देशभरका शहरमा सार्वजनिक शौचालयको लहर (सूचीसहित)

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७९, सोमबार ०७:५१
  • ३६९७

    बिरगंज । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए लगत्तै बालेन्द्र साहले एउटा पुरानो सोचलाई ब्युँताए- सहरका रेस्टुरेन्टहरूका शौचालयलाई पब्लिक बनाउने । यसअघि एक पटक कार्यान्वयन गर्न खोजेर असफल बनेको यो अभ्यास अहिले चाहिँ सफल हुन सक्ने प्रारम्भिक लक्षण देखिएको छ ।
    बालेन्द्रले आफ्नो चुनावी अभियानका क्रममा नै काठमाडौंमा शौचालयको समस्या समाधान गर्न यो अवधारणा कार्यान्वयनमा ल्याउने बताएका थिए । नभन्दै मेयर बने पछिको पहिलो बैठकबाटै उनले महानगरका रेस्टुरेन्टलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गराए । बालेन्द्रको उक्त निर्णयमा रेस्टुरेन्ट व्यवसायीको सकारात्मक रेस्पोन्स मिलेको छ ।

    सबैभन्दा सुरुमा काठमाडौंको नरसिंह चोकमार्गमा रहेको आरडीएक्स रेस्टुरेन्ट, ट्याटु एन्ड बारले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको घोषणा गर्‍यो । उसले ‘बालेन फर अस, वि फर बालेन’ नारासहितको बोर्ड नै शौचालयअघि सजाएको छ । रेस्टुरेन्ट सञ्चालक उमेन्द्र श्रेष्ठले महानगरपालिकाबाट कुनै सुविधा वा सहुलियतको अपेक्षाबिना एकतर्फी रुपमा यो निर्णय लिएका थिए ।आरडीएक्सको घोषणा लगत्तै प्राइभेट वास रुमलाई पब्लिक बनाउने लहर नै चलेको छ । यो लहर काठमाडौंमा मात्र सीमित छैन । रेस्टुरेन्टमा मात्रै पनि सीमित छैन ।

    काठमाडौंबाहिरका विभिन्न सहरका रहेका रेस्टुरेन्टदेखि वर्कसप र ड्राइभिङ सेन्टरसम्मले सार्वजनिक शौचालयको सुविधा दिने घोषणा गरेका छन् । साथै, ‘बालेन फर अस वि फर बालेन’ नारा ट्रेन्डिङ नै भएको छ ।

    कहाँ कहाँ खुले सार्वजनिक शौचालय ?

    होन्डाको नेपालस्थित सबै शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गरिएको छ । होन्डा नेपालले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै उक्त घोषणा गरेको हो । उसले आफ्नो फेसबुक पेजमा लेखेको छे, ‘एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा अबदेखि सबै होण्डा शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौँ ।’

    ललितपुर महादेवस्थानको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनले नि: शुल्क शौचालयको घोषणा गर्दै भनेको छ, ‘हामी जिम्मेवार नागरिक, अब पालो ललितपुरको ।’

    काठमाडौंभित्र उपलब्ध अन्य पब्लिक शौचालय यी हुन् :

    अक्टोवियर रेस्टुरेन्ट– नयाँ वानेश्वर थापागाउँ

    डाक गाल्बि कोरियन हाउस रेस्टुरेन्ट– बसन्तपुर

    केटिएम हान्कुक साराङ– ठमेल

    बर्गर किङ एन्ड क्रन्ची फ्राइड चिकेन– सानोपुल शेशमति

    कफीघर– न्यूरोड

    थ्री ब्रदर रेस्टुरेन्ट– महाराजगञ्ज

    एमआर किचेन– बुद्धनगर

    गुरुजी मोटर ड्राइभिङ सेन्टर– गोंगबु

    माया लाउन्ज– सीतापाइला

    यसैगरि काठमाडौंबाहिर सञ्चालनमा आएका सार्वजनिक शौचालय यसप्रकार छन्ः

    रोयल फुड कोर्ट– बुटबल

    शिखर साकोस– विर्तामोड

    तिरुपति अटो प्यालेस–बिराटनगर

    हेरिटेज गेष्ट हाउस– बन्दीपुर

    न्यू सुगम होटल– कपिलवस्तु चन्द्रौटा

    वादा क्याफेटेरिया– वालिङ

    बिएफसी फुडल्यान्ड– भैरहवा बुद्धचोक

    द लन्डन करी रेस्ट्रो– तुलसीपुर दाङ

    कन्याम इन होटल– इलाम

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑