पर्सा । पर्सा जिल्लाको लगि जम्मा बजेट रु ५ अर्ब १० करोड १६ लाख मात्र ।
बिरगंज महानगरपालिका रु १ अर्ब ४४ करोड ८६ लाख
पोखरीया नगरपालिका रु ३३ करोड ३२ लाख
पर्सागढि नगरपालिका३१ करोड ४७ लाख
बहुदरमाई नगरपालिका रु ३५ करोड ८५ लाख
छिपहरमाई गाउँपलिका रु २८ करोड ३५ लाख
जगरनाथपुर गाउँपलिका रु २८ करोड ८९ लाख
धोबनि गाउँपलिका रु २२ करोड १२ लाख
पकाहामैनपुर गाउँपलिका रु २१ करोड
पटेर्वासुगौली गाउँपलिका रु २८ करोड ३ लाख
बिन्ध्वाससिनी गाउँपलिका रु २४ करोड ४० लाख
सखुवाप्रसौनी गाउँपलिका रु ३३ करोड ९८ लाख
ठोरी गाउँपलिका रु ३१ करोड २६ लाख
कालिकामाई गाउँपलिका रु २२ करोड २९ लाख
जिराभवानी गाउँपलिका रु २५ करोड ३५ लाख