वीरगंज । नेपाल भारत प्रबेश गर्ने बिरगंज बोडर संक्राचार्य गेट को अगाडि रहेको नेपालको राष्टयझण्डा ढलेको छ ।
हिजो शुक्रबार राती आएको हावाहूरीको कारण संक्राचार्य गेट को अगाडि रहेको नेपालको राष्टयझण्डा ढलेको छ।
संक्राचार्य गेट को अगाडि रहेको नेपालको राष्टयझण्डा ढलेको कारण बाटो अबरुद्ध समेत भएको छ । सांसद प्रदीप यादवले त्यो संक्राचार्य गेट को अगाडि रहेको नेपालको राष्टयझण्डा लगाएका थिए।