• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज कार्यपालिका सदस्यको निर्वाचन : जसपाका तीन जनप्रतिनिधी अनुपस्थित

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७९, शुक्रबार १६:३०
  • ३७६५

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा जसपाका तीन जना अनुपस्थित भएका छन् । महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका हुन् ।

    शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी , मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनिहरु मतदानमा सहभागी हुन नसकेका हुन् । महानगरमा निर्वाचित जसपाका जनप्रतिनिधीहरु घुम्न मकवानपुरको मकवानपुर गढी घुम्न गएका बेला शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि वडा नम्बर दुइ जना वडा अध्यक्ष सहित ५ जना घाइते भएकोमा ३ जना अस्पतालमा उपचाररत छन् ।

    महानगरमा भइरहेको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् । उता नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना
  • काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ
  • ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    दुर्गमका मतदाताका पीडा भोट हाल्न ४ घण्टा पैदल

    पशुपति शमशेरको विरासतमा चारपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

    News

    काठमाडौंको वायु प्रदूषण बढ्यो- विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

    News

    तस्विरहरुमा वरिष्ठ कलाकार सुनिल थापाको अन्तिम बिदाइ

    News

    ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन’ : नीशा अधिकारी

    News

    मलेसिया भ्रमणमा मोदी : सेमिकन्डक्टर सहकार्यमा सम्झौता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑