• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हलमा चार नयाँ फिल्म, अक्षयकुमारको ‘पृथ्वीराज’देखि टम क्रुजको ‘टपगन’सम्म

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७९, शुक्रबार १२:५६
  • २३५७

    वीरगंज । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज भएका छन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’देखि तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रमः हिट लिस्ट’ रिलिज भएका हुन् ।
    टपगन माभेरिक
    ‘कबड्डी ४’का कारण गत साता रोकिएको ‘टपगन माभेरिक’लाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार ल्याएको हो । जोसेफ कोसिन्स्किी निर्देशित यो फिल्ममा क्रुज पिट मिचेल नामक क्याप्टेनको भूमिका निर्वाह गरेका छन् । ३० वर्षअघिको फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मले अमेरिकी नौसेनामा ३० वर्षभन्दा बढी सेवा गरेको नौसेना क्याप्टेन (टम क्रुज)ले साहसी परीक्षण पाइलटको रुपमा अभिनय गरेका छन् । उनले यसअघि आफैंले परीक्षण दिलाएका नयाँ नौसेनाको समूहसँग संघर्ष गर्नुपर्छ । खतरनाक एक्सन दृश्यको कारण यो फिल्म चर्चामा छ । गत साता कान्स फेस्टिभलमा प्रिमियर भएको फिल्मले विश्व बक्स अफिसमा अभिनेता क्रुजकै करिअरमा सर्वाधिक कमाइ गरेको छ ।
    सम्राट पृथ्वीराज
    यशराज ब्यानरको निर्माण र चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको यो फिल्ममा अक्षयकुमार र मानुषी छिल्लरको मुख्य भूमिका छ । चाहमना वंशका राजपूत राजा पृथ्वीराज चौहानबारे पश्चिमा भारतीय भाषा वज्रमा लिखित चर्चित कवितामा फिल्म आधारित छ । सञ्जय दत्त र सोनु सुदको समेत यो फिल्ममा मुख्य भूमिका छ । भारतमा इस्लामिक राज्य स्थापना गर्ने उद्देश्यले आएका घुरिद वंशका शासक मोहम्मद घोरीसँगको लडाइँमा पृथ्वीराजले गरेको साहसी र पराक्रमी लडाइँलाई फिल्मले चित्रण गर्छ । इस्लाम शासकविरोधी कथावस्तु भएको भन्दै कतार, कुवेत र ओमानले फिल्ममा प्रतिबन्ध लगाएका छन् ।
    विक्रमः हिट लिस्ट र मेजर
    यी दुई दक्षिण भारतीय फिल्म पनि आजै रिलिज भएका छन् । एक्सन थ्रिलर विधामा राखिएको लोकेश कानगराज निर्देशित ‘विक्रमः हिट लिस्ट’मा विजय सेतुपाथी, कमल हसन र सुरियाको मुख्य भूमिका छ । यो ग्याङस्टर कथामा आधारित फिल्म हो । शुक्रबारै नेपाली हलमा लागेको ‘मेजर’ एक्सन, बायोग्राफी र ड्रामा फिल्म हो । शशीकिरण टिक्का निर्देशित फिल्ममा अदिवी शेष, साइ मन्जरेकार, शोभिता धुलिपाला र प्रकाश राजको मुख्य भूमिका छ । सन् २००८ मा भएको मुम्बई आक्रमणमा ज्यान गुमाएका भारतीय सैनिक सन्दीप उनिकृष्णनमाथि फिल्म आधारित छ । उनलाई भारत सरकारले अशोक चक्रले सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑