• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सातै जनाको अन्तिम सँस्कार काठमाडौंमा गरिने

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७९, बिहीबार १५:२२
  • २७५७

    ढल्केवर । विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सात जनाको पार्थिव शरीरलाई काठमाडौंको स्वयम्भू आर्यघाटमा आज (बिहिबार) अन्तिम सँस्कार गरिने भएको छ । आइतबार पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भीरमा दुर्घटना भएको थियो । विमान दुर्घटनामा दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राजनकुमार गोल उहाँका बावु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकमाया तामाङ छन् ।

    मृतकहरुको अन्तिम सँस्कार गर्न मृतकका आफन्त तथा नातागोता काठमाडौं पुग्नुभएको छ । मृतकहरुको शव आफन्तलाइ आज जिम्मा लगाएपछि आजै अन्तिम सँस्कार गरिने मृतकमध्येका मकरबहादुर तामाङको ज्वाईँ मदन लामाले बताउनुभयो । शव बुभ्mन आफन्तहरु बिहान ११ बजे महराजगञ्जस्थित टिचिङ्ग अस्पताल पुग्नु भएको छ । शव बुझेपछि अन्तिम सँस्कार गरिने छ । मृतकहरुको घर स्थायी घर लोटा गाउँमा भएपनि उहाँहरु पछिल्लो समय काठमाडौंको मकलबारीस्थित आफ्नै घरमा बस्नुहुन्थ्यो । उहाँहरुको छोराबुहारीलगायत पारिवारिक सदस्यहरु मकलबारीमै बस्नुहुन्छ ।

    अन्तिम सँस्कारमा मधेशका मन्त्री सहभागी हुने
    विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सात जनाको मृत्यु सँस्कारमा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो सहभागी हुने भएको छ । उहाँ अन्तिम सँस्कारमा सहभागी हुन मङ्गलबार नै काठमाडौं पुग्नु भएको छ । मृतक परिवारसँग राजनीतिक तथा पारिवारिक सम्बन्धका कारण वनमन्त्री महतो अन्तिम सँस्कारमा सहभागी हुन काठमाडौं पुग्ने भएको बुझिएको छ ।

    गाउँ अझै शोकमा
    जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान सम्र्कबिहिन भएलगतै चिन्तित बनेको लोटा गाउँवासी विमान दुर्घटनामा गाउँको सात जना गुमाएको खबर शोकमग्न भएका स्थानीयवासी अझै शोकमा डुबेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑