• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुकमा फलोअर्स बढाउन मन छ? यो तरिका अपनाउनुहोस्

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार १८:०४
  • २३९३

    वीरगंज । सामाजिक सञ्जालहरूमध्ये फेसबुक लोकप्रिय छ। फेसबुकमा तपाईंलाई फलोअर्स बढाउन मन छ? फलोअर्स धेरै भएसँगै तपाईंले पब्लिकमा पोस्ट गर्नुभएको फोटा र अन्य स्टेटसमा बढी लाइक (रियाक्सन) र कमेन्टहरू पाउन सक्नुहुन्छ । अन्य फेसबुक प्रयोगकर्ताहरूले तपाईंको नाम, इमेल, नम्बरलगायत विभिन्न तरिकाले तपाईंको प्रोफाइल भेट्टाउन सक्छन्। अनि उनीहरूले चाहे फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छन् । त्यसरी रिक्वेस्ट पठाउने प्रयोगकर्ताहरूलाई तपाईंले आफ्नो फलोअर्स बनाउन सक्नुहुन्छ। यसको लागि तपाईंले सेटिङ्स मिलाउनुपर्ने हुन्छ। तपाईंलाई आएको फ्रेन्ड रिक्वेस्टहरू असेप्ट गर्नुभयो भने ती व्यक्ति तपाईंको साथी बन्छ।

    यसरी मिलाउनुहोस् सेटिङ्सः
    – फेसबुक लगइन गरेपछि यसको सेटिङ्समा जानुहोस्।

    – सेटिङ्स एन्ड प्राइभेसी भित्र तपाईंले थुप्रै खण्ड देख्न सक्नुहुन्छ। त्यसमध्ये अडियन्स एन्ड भिजिबिलिटी खण्डमा जानुहोस्।

    – यसअन्तर्गत रहेको फलोअर्स एन्ड पब्लिक कन्टेन्ट विकल्प थिच्नुहोस्।

    – अबको पृष्ठको सबैभन्दा सुरूमै तपाईंले ‘हु क्यान फलो मी’ भन्ने देख्नुहुन्छ। यसको विकल्पमा दिइएको ‘पब्लिक’ विकल्पलाई थिच्नुहोस्।

    – यसपछि तपाईंले पुनः अगाडिको पृष्ठमा जानुपर्ने हुन्छ। जहाँ अडियन्स एन्ड भिजिबिलिटी खण्डभित्रै ‘हाउ पिपल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यू’ भन्ने देख्न सक्नुहुन्छ। अर्थात् अन्य फेसबुक प्रयोगकर्ता तपाईंको फेसबुक खाता कसरी पत्ता लगाउन सक्छन् भन्ने हो।

    – उक्त विकल्पभित्र थप केही विकल्पहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये सबैभन्दा पहिलो ‘हू क्यान सेन्ड यू फ्रेन्ड रिक्वेस्ट’ अर्थात् कसले तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ भन्ने विकल्प रोज्नुहोस्।

    – यहाँ तपाईंले ‘पब्लिक’ भन्ने विकल्प रोज्नुभयो भने फेसबुक प्रयोगकर्ता जो-कोहीले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ। र ती व्यक्तिहरूले रिक्वेस्ट पठाउने बित्तिकै तपाईंको फलोअर्स हुन्छन्।

    यदी तपाईंलाई आफ्नो साथीको साथीसम्मका प्रयोगकर्ताले मात्र फ्रेन्ड रिक्वेस्ट पठाउन् भन्ने लाग्छ भने दिइएको विकल्पमध्ये ‘फ्रेन्डस अफ फ्रेन्डस’ भन्ने रोज्न सक्नुहुन्छ । यसरी तपाईंले आफूलाई आएको फ्रेन्ड रिक्वेस्टहरूलाई फलोअर्स बनाउन सक्नुहुन्छ। फेसबुकमा कुनै पनि प्रयोगकर्ताले जम्मा ५ हजार प्रयोगकर्तालाई मात्र साथी बनाउन मिल्छ। फेसबुकका अनुसार यसो गर्दा प्रयोगकर्ताले आफूले वास्तवमै चिनेकाहरूलाई मात्र फ्रेन्ड लिस्टमा राख्नेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑