• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘चिया पसलमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या बढ्दैछ’

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७९, बुधबार ०७:३५
  • २१२१

    मोरङ – विराटनगर महानगरपालिकाभित्र खुलेका विभिन्न चिया पसल, रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु बढिरहेको महानगरले जनाएको छ।

    मंगलबार महानगरपालिकामा आयोजित सूर्तीजन्य पदार्थरहित दिवस मनाउने क्रममा जनस्वास्थ्य महाशाखाले चियासँगै युवायुवती सूर्तीजन्य पदार्थको सेवनमा अभ्यस्त हुँदै गएको जनाएको हो।

    महानगर जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले महानगरभित्र अनुगमनको पाटोलाई सक्रिय बनाउँदै सुर्तीजन्य पदार्थ सेवनविरुद्ध बृहत् अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। विगतमा प्रदेश सरकार र महानगरले संयुक्त रुपमा सुर्तीजन्य पदार्थ सेवनविरुद्ध अभियान सुरु गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको उनको भनाइ छ।

    सरकारी कार्यालय, मठ मन्दिर, अस्पताल, विद्यालयको १ सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्री तथा सेवन गर्न नपाउने कानुनी प्रावधान भए पनि त्यसको पालना हुन नसकेको महाशाखा प्रमुख कार्कीले बताए।

    कार्यक्रममा महानगरकी उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण ऐन २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वय गर्नुपर्नेमा जोड दिइन्। उपमेयर कार्कीले सुर्तीजन्य पदार्थ सेवनविरुद्ध बृहत रुपमा सचेतनामूलक प्रचार–प्रसार र अनुगमनलाई तीव्रता दिइने जानकारी दिइन्।

    एक सरकारी तथ्यांकअनुसार १५ वर्षदेखि ३९ वर्ष उमेर समूहका मानिसले ध्रुमपान गर्ने गरेका छन्। कार्यक्रममा महानगरपालिकाभित्र कति संख्यामा धुमपान हुने गरेको वा कारोबार हुने गरेको छ भन्ने यकिन तथ्यांक भने नभएको बताइएको छ।

    कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनका कारण मुलुकमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

    कार्यक्रममा महानगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा सुर्तीजन्य र धुम्रपानको प्रयोग बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण न्यूनीकरण गर्न महानगरपालिकाले विशेष योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑