• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको श्री अनुप दिपनी विधालयमै शिक्षकद्वारा रक्सी मासुको भोज गरेको विरोधमा नाराबाजी

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७९, मंगलवार १२:२८
  • ३४६१

    बारा १७ जेठ । बाराको कोल्हवी नगरपालिका भित्र रहेको एक विधालय भित्रै मादक पदार्थ सेवन गरेको भन्दै विधालयमा अध्यनरत विधार्थीहरूले नाराबाजी गरेको हो । कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित रहेको श्री अनुप दिपनी माध्यमिक बिद्यालय भित्र नै विधालयमा कार्यरत शिक्षकहरूले रक्सी सहित भोजभतेर गरेकोले विधालयमा अध्ययनरत विधार्थीहरूले नाराबाजी गरेको स्थानीय संचारकर्मी धिरेन्द्र पनुहरले जानकारी दिए । विधालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रम आयोजना गरेको थियो ।

    बिदाई कार्यक्रम सकिए पछि सो विधालयमा कार्यरत शिक्षकहरूले बिद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेको विधार्थी तथा अभिभावकहरूको गुनासो रहेको छ । विधालयमा पढ्न आएका विधार्थीहरूले विधालय क्षेत्र भित्र रक्सीको बोतल चारैतिर फालिएको थियो । रक्सीको बोतल फालिएको देखेर विद्यार्थीले बिरोध गरेको हो । विधालय जस्तो पवित्र स्थलमा रक्सी सहितको भोजभतेर गरि रहदा विधालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले समेत रोक्न चाहेनन् । विधालय भित्र नै रक्सी सेवन गरेको विषयलाई लिएर विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा विधालयबाट निष्काशन गरिदिने धम्की समेत दिएको विधार्थीहरूको भनाइ थियो ।

    यसै विषयमा विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहसँग प्रतिक्रिया लिदाँ आफूहरू बिदाई कार्यक्रम सकिए लगत्तै कार्यक्रम स्थलबाट हिडिसकेको जानकारी दिए । विधार्थीहरूले नाराबाजी सहित बिरोध जनाएपछि बुझ्दै जादाँ शिक्षकहरूले थोरै थोरै रकम जम्मा गरी भोजभतेर गरेको जानकारी प्राप्त भएको बताए । साथै यस विषयमा हामी गोप्य रूपमा अनुसंधान गरिरहेका छौ यदि विधालय भित्र गलत क्रियाकलाप भएको पाईएमा शिक्षकलाई कार्वाही गर्ने विधालय व्यवस्थापन समितिका अध्यक्ष साहले प्रतिकृया दिए । विधालयका प्रधानाध्यापक चौधरीसँग बुझ्न खोज्दा आफू व्यस्त गरेकोले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिन खोज्यो । साभार कृप्पा दैनिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑