• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लामो समय सम्म सेक्स गर्ने उपायहरु

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७९, सोमबार ०१:१२
  • ५८८१

    सेक्स हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो ? सेक्स गर्दा तपाई को पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ? येस्तै केहि प्रश्न को उत्तरहरु छन् ताकी तपाईं को सेक्स जीवन अझै सेक्समय होस् ।

    लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।सेक्सी बातावरण तयार गर्नुहोस
    यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

    अत्याधिक उत्तेजित नहुनुहोस
    सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।

    कन्डम को प्रयोग गर्नुहोस
    सेक्‍स को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।

    फोरप्लेमा ध्यान दिनुहोस
    सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा(फोरप्ले) ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।

    नयाँ पोजीशंस सोच्नुहोस
    धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ -नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।

    अल्‍‌कोहल नखानुहोस
    आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्‍‌कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।

    योगाभ्यास गर्नुहोस
    योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्‍खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑