काठमाडौं । सरकारले सडक मानवमुक्त अभियानलाई प्रभावकारी बनाउने भएको छ ।आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।