काठमाडौं । सरकारले म्यादी प्रहरीलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने भएको छ । उनीहरूलाई लक्षित गरेर कार्यक्रम समेत ल्याइनेछ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।