काठमाडौं । सरकारले ‘एक चिकित्सक एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।