काठमाडौं । सरकारले ४० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष ०७९-८०को बजेटमार्फत सरकारले ४० वर्ष नाघेका नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्कृनिङ सेवा सञ्चालन गर्न लागेको हो ।