काठमाडौं । सरकारले सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गर्ने घोषणा गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।