काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने भएको छ ।
त्यसका लागि २ अर्ब विनियोजन गरिएको आगामी अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।