देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन
वीरगंज संजाल
१५ जेष्ठ २०७९, आईतवार १७:५७
१४२९
काठमाडौं । सरकारले देशभर एक सय खाद्य गोदाम बनाउने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।