काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी दिए ।
उनले कृषि विमा विस्तार गर्ने , कृषि संकलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्वुलेन्सको व्यवस्थापन गर्ने पनि जानकारी दिए ।