पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।
आइतबार बिहान ९ः५५ बजे ९ एन(एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानको खोजीकार्य भइरहेको लेते प्रहरीले जनाएको छ ।