वीरगन्ज । वीरगन्ज महानगरलाई फोहर मुक्त बनाउने अभियानमा प्रमुख र उपप्रमुख जुटेको दिखिएको छ ।
आज बिहान ५ बजे बीरगंज महानगरपालिकाको बिभिन्न ठाउँमा सरसफाई गर्दै नगर प्रमुख राजेश मान सिंह र उप प्रमुख इम्तियाज आलम देखिएका छ्न । एस्तो जोशजागर भएको नगर प्रमुख वीरगन्ज बसिले अहिले सम्म पएका थिएनन् जस्तो भनाइ छ स्थानीयहरुको । तेस्तै “बिहानै ५ बजे देखी वीर-मेयर तथा उपमेयर वीरगंजको सड़क मा सरसफाई गर्दै देखिए के यही जोश र जांगर ५ वर्ष सम्म लगातार देखिन्छ त ?” भनेर आफ्नो जिज्ञासा् समाजिक संजाल फेस्बुका मार्फत राखनु भएको छ अशोक कुसवाहाले ।