• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माणका लागी सर्लाही सर्वोत्तम विकल्प हुनसक्छ: नेता चन्द्रभुषण साह

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७९, शुक्रबार १३:३१
  • २५८५

    वीरगंज । सर्लाहीमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माण गर्नका लागी नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले नेपाल सरकार सहित सबै सरोकारवाला पक्षहरुको गम्भीर ध्यनाकर्षण गराएका छन् । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणको चाप दिनानुदिन बढ्दै गएको स्थितिमा काम चलाउ विकल्पको रुपमा रहेको गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको भएतापनि यसको मुख्य विकल्प हुने ठानिएको निजगढ अन्तर्राष्ट्रीय विमानस्थलको (International Transit Hub) निर्माण कार्यमा वातावरणीय प्रभावका कारण देखाउदै सम्मानित सर्वोच्च अदालतले रोक लगाई दिएपछि यसको सबैभन्दा भरपर्दो, व्यवहारिक एवं वैज्ञानिक (वस्तुवादी) विकल्प सर्लाही मात्र हुन सक्ने नेता साहको ठहर रहेको छ ।

    त्यसैले उनले, सर्लाही जिल्ला स्थित सागरनाथ बन परियोजना अन्तर्गत रहेको हरियो बन रहित क्षेत्रमा प्रस्तावित अन्तर्राष्ट्रीय विमानस्थल निर्माण कार्यका लागी तत्काल सम्भाव्यता अध्ययन गरी निर्माण कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन नेपाल सरकारसंग जोडदार माग समेत गरेका छन् । नेता साहले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सर्लाहीमा निर्माण गर्नुपर्ने भनिएको ऐतिहासिक एवं विशेष रणनीतिक महत्वको अन्तर्राष्ट्रीय विमान स्थल निर्माण कार्यलाई सफल बनाउन देशका पत्रकार, नेता, नागरिक अगुवा, राष्ट्र सेवक कर्मचारी, बुद्धिजीवी, शिक्षक, युवा, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायमा संलग्न सबै व्यक्तिहरुलाई जोडतोडका साथ आ(आफ्नो स्थान र स्तरबाट उल्लेख्य योगदान एवं भूमिका निर्वाह गर्न हार्दिक अनुरोध–अपिल समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑