• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सशस्त्रका डिआईजीको धन्दा पर्दाफासः ४ सिपाही विरुद्ध पक्राउ पूर्जी जारी, हतियार सप्लाईको आरोप

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७९, बिहीबार २३:४३
  • ३६०५

    काठमाडौं– हतियार सप्लाई गर्ने गरेको आरोपमा सशस्त्र प्रहरी बलका चार जना सिपाही/हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

    सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका चारजना सादा पोसाकका सिपाही/हवल्दारविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको हो।
    इन्टेलिजेन्स’ बाहेक सादा पोशाकमा सुरक्षाकर्मी खटाउन नपाइने सशस्त्र हेडक्वाटरको आदेशविपरित डीआईजी ठाडामगरले सादा पोशाकमा सुरक्षाकर्मी खटाएका थिए। उनै ठाडामगरले खटाएका चारजना सुरक्षाकर्मीविरुद्ध अहिले जिल्ला प्रहरी कार्यालय बाराको सिफारिसरमा जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको छ।

    आफ्ना चार जना निर्दोष सिपाहीविरुद्ध हतियार सप्लाई जस्तो गम्भीर आरोपमा पक्राउ पूर्जी जारी भएपछि सशस्त्र हेडक्वाटरले यसलाई गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ।

    तराईका विभिन्न जिल्लाहरुमा सुरक्षा निकायले आपराधिक गिरोहको संरक्षणका साथ अवैध धन्दाबाट रकम आर्जन गर्ने गरेको आरोप लाग्ने गरेको बेला यस्तो घटना सार्वजनिक भएको हो।

    घटना स्थानीय तह निर्वाचन भन्दा केही दिन अघिको हो। स्रोतका अनुसार ठाडामगरले सादा पोशाकमा खटाउँदै आएका सुरक्षाकर्मीलाई काम खोई, काम चाहियो भन्दै प्रेसर दिएका थिए। त्यसपछि डीआईजी ठाडामगरको निर्देशनमा खटिएका सहायक हवल्दार सागर झाले हाकिमको प्रेसर आएपछि पेस्तोल किन्ने भन्दै एक भारतीय नागरिक लालबाबु कुसहवासँग सम्पर्क गरेर हतियार बारामा ल्याइदिन आग्रह गरेका थिए।

    भारत मोतिहार भलेवाहका कुसहवा हतियार सप्लाईमा निपूर्ण मानिन्छन्। उनकै योजनामा मध्य तराईमा हतियार सप्लाई हुने गरेको स्रोत बताउँछ।

    भारतीय नागरिक कुसहवाले बेच्नका लागि हतियार ल्याउँछन् त्यहीबेला उनलाई हतियारसहित पक्राउ गरिएको भनेर काम देखाउने उद्देश्यले ठाडामगरले खटाएका सादा पोशाकका घुमुवामा बारा पुगेका थिए।
    सहायक हवल्दार झासँगै सशस्त्रका सिपाही आत्माराम राउत, सुनिल यादव र अशोक सोनार बारा पुगेका थिए। तर, सशस्त्रका घुमुवाले भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका कुसहवालाई पक्राउ गर्नुको साटो उनीहरुभन्दा पहिला बारा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लियो।

    बाराको सिम्रनगौढ नगरपालिका–९ बा कुसहवा १ थान पेस्तोलसहित पक्राउ गरेका थिए। कुसहवालाई पक्राउ गरेपछि बारा प्रहरीले उनलाई हतियार सप्लाई गर्ने अरु को–को छन् उनीहरुलाई पनि हतियार लिएर आउन भनेर बोलाउन लगाएका थिए।

    कुसहवाले भारतमा रहेका आफ्ना दुई साथीलाई पेस्तोल किन्ने मान्छे रेडी भएको भन्दै दुई थान पेस्तोल लिएर आउन निर्देशन दिएका थिए। कुसहवा पक्राउ परेको भोलिपल्ट उनीहरु दुई थान पेस्तोल लिएर बारा आउँदै गर्दा प्रहरीको फन्दामा परे।

    पक्राउ परेका भारतीय नागरिकसँगको सोधपुछबाट यो घटनामा सशस्त्र प्रहरीका चार जना हवल्दार/सिपाहीको संलग्नता रहेको खुलेको हो।
    भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेपछि उनीहरुले सशस्त्र प्रहरीका चार जनाको नाम लिएका थिए। त्यसपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

    यो घटनामा डीआईजी ठाडामगरले गम्भीर गल्ती गरेको भन्दै हेडक्वाटरले गुपचुपमा छानबिन प्रक्रिया अघि बढाएको छ। घटनाबारे ठाडामगरसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन। सशस्त्रका प्रवक्ता तथा डीआइजी विदूर खड्काले भने यस घटनाबारे आफूलाई जानकारी नै नभएको भन्दै पन्छिए।

    यता प्रहरीले भने सशस्त्रलाई पक्राउ परेका चार जना सुरक्षाकर्मीलाई बुझाउन भन्दै परिपत्र गरेको स्रोतले जनाएको छ। साभारः नेपाललाईभ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑