• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार २०:३९
  • ३२८१

    वीरगन्ज। बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ ।

    कार्यक्रम हुन तीन दिन मात्रै बाँकी हुँदा अन्तिम समयमा स्थगित भएपछि यतिबेला यसको कारणबारे विभिन्न आंकलन गरिएको छ ।

    कतिले प्रयाप्त मात्रामा टिकट बिक्री हुन नसकेको बताइरहेका छन् । तर कार्यक्रम स्थगित हुनुको कारण यो नभएको आयोजक ओडीसी इन्टरटेन्मेटका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

    अन्तिम समयमा अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि नआउने भएको र चुनावी माहोलका कारण स्थगित गर्न लागेको गुरुङले बताए ।

    “क्यान्सिल भएको होइन पोस्टपोन्ड मात्रै भएको हो । ज्याकलिनको पनि अन्तिम समयमा आएर क्यानसिल भयो । त्यसमाथि चुनावी माहोलका कारण पनि कार्यक्रम गर्न माहोल बनेन,” गुरुङ भन्छन्, “हामी चाँडोभन्दा चाँडो दुई तीन हप्ता भित्रकै मिति लिँदैछौं ।”

    कार्यक्रम तोकिएको मितिमा नहुने देखिएपछि स्टेज बनाउनका लागि भारतबाट ल्याइएका प्राविधिक सामानहरु पनि सबै भन्सारमा नै होल्डमा छ ।

    यसबारे जानकारी दिनका लागि आयोजकले विज्ञप्ति जारी गरेको छ । गुरुङका अनुसार ‘दबंग टुर रिलोडेड’ यहि जुनभित्रै जसरी पनि गर्ने टार्गेट रहेको छ ।

    उनका अनुसार अहिलेसम्म करिब ५–६ लाखको मात्रै टिकट बिक्री भएको हो । सबै अनलाइनबाट नै बिक्री गरेको हुनाले यदि टिकट किनिसकेको कोही दर्शकलाई विश्वास लाग्दैन भने पैसा फिर्ता लिन सक्ने पनि उनले बताए ।

    “टिकट पनि स्लो बिक्री भैरहेको छ । हामीले सबै अनलाइनबाटै बिक्री गरिरहेका छौं । यदि कसैलाई हामीले यहि जुनभित्र कार्यक्रम गर्छौँ भन्नेमा विश्वास लाग्दैन भने उहाँहरुले टिकट फिर्ता गर्न सक्नुहुन्छ । तर हामी यही जुनभित्रै कार्यक्रम गर्छौं,” उनले भने ।

    अब सलमानको टिममा अभिनेत्री ज्याकलिनको ठाँउमा अभिनेत्री पुजा हेगडे नेपाल आउँदै छिन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑