काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममार्फत प्रतिरक्षा विश्वविद्यालय सञ्चाालनको घोषणा गरेको हो ।
यस्तै, नेपाली सेनाका सकल दर्जालाई न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिने पनि घोषणा गरेको छ ।