आज:
  • होमपेज / Breaking News

    जिम्मेवार नागरिक उत्पादन गर्नेगरी पाठ्यक्रम विकास गर्ने

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार २०:११
  • २६४९

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रममामार्फत जिम्मेवार नागरिक उत्पादन गर्ने गरी पाठ्यक्रम शिक्षण विधि निर्माण गर्ने घोषणा गरेको छ । “राष्ट्रप्रति जिम्मेवार नागरिक उतपादन गर्नेगरी शिक्षा क्षेत्रको पाठ्यक्रम र शिक्षण विधि निर्माण गरिने छ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “गुणस्तरीय, अनिवार्य तथा निशूल्क शिक्षाका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।”

    यस्तै सरकारले शैक्षिक गुणस्तर बढाउन शिक्षक दरबन्दी बढाउने नीति लिएको छ । “विज्ञान, गणित, अग्रेजी र सूचना प्रविधि शिक्षकको अभाव नहुने गरी शिक्षक दरबन्दीका विषयमा आवश्यक निर्णय गरिनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरिने छ,” सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, “दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गरिने छ । माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिनेछ ।”

    सरकारले नीति तथा कार्यक्रममार्फत मदरसा शिक्षालाई आधुनिक शिक्षासँग आवद्ध गर्न कानुनी प्रवन्ध गर्ने जनाएको छ । दलित, अल्पसंख्यक र दुर्गम तथा हिमाली क्षेत्र र आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेशस्तरमा आवासीय विद्यालय संचालन गर्ने पनि सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । यस्तै उच्च शिक्षामा विद्यार्थी भर्नाका लागि प्रोत्साहनमूलक कार्यक्रम लागू गर्ने पनि उल्लेख गरेको छ ।

    “कक्षा ९ देखि स्नातक तहसम्मको पाठ्यक्रम परिमार्जन गरी प्राविधिक विषय समावेश गरिने छ,” सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भनेकी छन्,“पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑