काठमाडौं । सरकारले पढ्दै पढाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ ।
बढाइ र रोजगारी जोड्ने गरी यो कार्यक्रमलाई थप विस्तार गर्ने सरकारको नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पढ्दै पढाउँदै कार्यक्रम थप विस्तार गर्ने बताइन् ।