काठमाडौं । सरकारले सहरी फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि स्थानीय तहलाई सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत सहरी फोहोर व्यवस्थापन गर्न यस्तो कार्यक्रम घोषणा गरेको हो ।
सहरी फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि प्रविधि र आर्थिक व्यवस्थापनमा सरकारले सहयोग गर्ने भएको हो ।