इन्धनको मूल्यमा भारी बृद्धि, अब एक लिटर पेट्रोलको १८० रू
वीरगंज संजाल
८ जेष्ठ २०७९, आईतवार २२:०६
३०१३
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।