• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी चौकी प्रसौनिका सई यादवको मिलोमतोमा तस्करी देखी अबैध मदिरा भट्टी संचालन ।

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७९, आईतवार २१:३०
  • ३४८५

    पर्सा जिल्लाको ग्रामिण क्षेत्र पर्ने प्रसौनी भाठ्ठा तस्करी देखी अबैध मदिरा भट्टी संचालन रहेको श्रोतले जनाएको छ । स्थानीय ६ जाना ब्यक्तिले प्रहरी चौकीलाई नजरना बुझाई मदिरा भट्टी संचालन गरेका छन । प्रहरी चौकी प्रसौनिका ईन्चार्ज प्रहरी नायब निरिक्षक श्याम किशोर यादवले महिनवारी बुझी भट्टी संचालन गर्न दिएको एक जाना स्थानीयले बताएका छन ।

    साथै प्रसौनी नाकावाट भैसी ,रङ्गा , हाडयेवर , लत्ताकपडा ,पेट्रोलियम पदार्थ लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेतले तस्करीमा कडाई गर्ने निर्देशन दिएको भएपनि प्रहरी चौकी प्रसौनीका ईन्चार्ज प्रहरी नायब निरिक्षक यादवले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी नायब निरिक्षक यादवले निर्देशनको धज्जिया उडाई नजराना बुझि दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा भित्रयाउने गरेका छन।
    मोटरसाइकल तथा साइकलमा लोडगरी कपडा, कस्मेटिक, चिनी, खाने तेल, धान, भारतीय चप्पल, हाडवैयर्स, किराना सामान लगायतका सामाग्री अवैध रुपमा भित्रिने गर्छन् भने छोकडा, मरिच, ल्वाङ्, सुपारीसहित सामाग्रीहरु भन्सार छलेर अवैध रुपमा भारत तर्फ जाने गरेको स्थानीय बताउँछन् । 

    प्राप्त समाचार अनुसार राती भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै सो नाकामा रहेको प्रसौनी चौकलाई ३०० रुपैयाको दरले दिएको प्रसौनी निवासी एक स्थानियले नाम नछाप्ने शर्तमा बताएकाछन ।
    प्रहरी उपरीक्षक बस्नेतले तस्करीमा कडाई गर्ने ईन्चार्जाहरुलाई निर्देशन दिएदै अाएपनि प्रहरी चौकी प्रसौनीले निर्देशन विपरित सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी सो नाकामा नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

    प्रसौनी नाका भई भित्राएका भैसी , रङ्गाहरु नहरको बाटो हुँदै सशस्त्र प्रहरी वेश क्यामप बहुअार्वा भाठ्ठाको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर सम्म दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेको स्थानियहरुले बताउछन ।यो सम्बन्धमा प्रहरी चौकी प्रसौनीभाठ्ठाका ईन्चार्ज यादवसँग सम्पर्क गरी यो कुरा सोध्दा बिहे पार्टीमा छु भनी फोन काटे ।
    दिनहु लाखौको भारतिय समान अबैध रुपमा भन्सार राजस्व चुहावट गरि नेपाल भित्र्याउने गरिएकोमा प्रहरीका उच्च अधिकारीहरुले तस्करी रोक्न तदारुकता नदेखाएको पाइएको छ ।
    यसरी प्रहरीकै मिलोमतोमा तस्करी हुन थालेपछि पछिल्लो समय नेपाल सरकारको करोडांै मुल्य बराबरको राजश्व चुहावट दैनिक रुपमा भइरहेको स्रोतले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑