• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको देवताल गाउँपालिकामा उदय प्रसाद यादव अध्यक्षमा विजयी

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७९, आईतवार १५:४९
  • २९६५

    कलैया ,बारा । बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्ष पदमा विजयी भएका छन् ।कुल मत १० हजार ७ सय ६० (१०,७६०) मध्ये ४ हजार १ सय ७६ (४,१७६) मत ल्याई ६०१ मतको मतानन्तरले अध्यक्षमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका अध्यक्ष पदका उम्मेदवार एवम् पुर्व गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँहले ३ हजार ५ सय ७५(३,५७५) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका हरिलाल राय यादव भनिने हरिलाल दास बैरागीले २ हजार ६ सय ७ (२,६०७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको देवताल गाउँपालिकाका निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालकि सितापति देवी यादव कुल मत १० हजार ५ सय ९१ (१०,५९१ ) मध्ये ४ हजार २ सय ५ (४,२०५) मत ल्याई १ हजार १ सय २९ (१,१२९) मतको मतान्तरले विजयी भएकि हुन ।उनकि निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकि उपाध्यक्ष पदकि उम्मेदवार पुर्व उपाध्यक्ष समेत रहेकि रामपति देवी ३ हजार ७६ (३,०७६) मत ल्याउन सफल भएकि छिन् ।नेपाली काँग्रेसकि उर्मिला देवी यादव २ हजार ५ सय ९९ (२,५९९) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएकि छिन् ।वडा नम्बर -१ मा जनता समाजवादी पार्टी ,नेपालका यूवा नेता एवम् प्रखर वक्ता अरुणकुमार सिँह कुल मत १ हजार ९८(१०९८ ) मध्ये ४ सय ६ (४०६ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी ,नेपालका

    नरेन्द्रकुमार सिँह २ सय ५६ (२५६ )मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका शैलेन्द्र राय यादव २ सय ९(२०९) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएका छन् ।वडा नम्बर -२ मा जनता समाजवादी पार्टी ,नेपालका मनरुदिन मियाँ ठकुराई कुल मत २ हजार ४ सय ६ (२,४०६)मध्ये १ हजार ३ सय ६१ (१,३६१) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार एवम् पुर्व वडाध्यक्ष रमेशप्रसाद यादव ४ सय ७५ (४७५ ) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका किशोरी राय यादव ३ सय ९४ (३९४) मत ल्याई तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।वडा नम्बर -३ मा जनता समाजवादी पार्टी ,नेपालका रामकिशोर प्रसाद कुशवाहा कुल मत १ हजार ४ सय ६९ (१,४६९) मध्ये ६ सय ३९ (६३९ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष अमर प्रसाद नेपालीले ३ सय ७९ (३७९) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका भोला मियाँ मंसुरी ३ सय ४९(३४९ )मत ल्याएको निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शान्तिपूर्ण वातावरणमा नै निर्वाचन समेत भएको निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।यस्तै वडा नम्बर -४ मा नेपाली काँग्रेसका यूवा नेता ललनकुमार यादव कुल मत १ हजार २ सय १ (१,२०१) मध्ये ४ सय ४४(४४४) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष मिश्रीलाल प्रसाद मल्लाहले ३ सय ९६ (४९६)मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -५ मा नेपाली काँग्रेसकै सुरेश प्रसाद साह कुल मत १हजार ४ सय २५ (१,४२५) मध्ये ७ सय ४७ (७४७) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष लखिन्द्र प्रसाद यादव ५ सय ५९ मत ल्याउन सफल भएका छन् ।

    वडा नम्बर -६ मा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालकम संजय कुमार कुल मत १ हजार ५ सय ६७ (१,५६७)मत मध्ये ५ सय ८५ (५८५)मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।वडा नम्बर -७ मा नेपाली काँग्रेसका सतेन्द्र प्रसाद यादव कुल मत १ हजार ४ सय ८० (१,४८०) मध्ये ५ सय ८२ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार सिँह ४ सय ४३ (४४३) मत ल्याउन सफल भएका छन् ।जसपाका रामनारायण प्रसाद मण्डल ३ सय ४७ (३४७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको निर्वाचन अधिकृत सुदर्शन ढकालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।देवताल गाउँपालिकामा १ वडा बाहेक सबैमा नयाँ जनप्रतिनिधि अाएकोले विकासको लहर नै अाउने समाजसेवी धुपलाल प्रसाद सहनीले बताउनुभयो । जित भएपछि जसपाका नेता कार्यकर्ताहरुले विजयी जुलुस समेत निकालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑