वीरगंज महानगरपालिका वार्ड न. ८ मा जनता समाजवादी पार्टी निर्वाचित
वीरगंज संजाल
७ जेष्ठ २०७९, शनिबार ०९:०६
३३०१
वीरगंज । वीरगंज महानगरपालिका वार्ड न. ८ मा जनता समाजवादी पार्टी नेपालको तर्फ बाँट वडाध्यक्षका उम्मीदवार युवा नेता रितेश गुप्ता पुरै प्यानल सहित निर्वाचित हुनुभएको मा धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।