• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्ज महानगरपालिकामा ५ दलिय गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै,सिंहले मतान्तर बढाउदै

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार २२:२४
  • ३६२५

    बीरगन्ज l बीरगन्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहकाे अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार बिजय सरावगी भन्दा सिंहले दोब्बरभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

    सिंह र नेकपा एमालेका बिजय कुमार सरावगीबिच ११ हजार ८ सय २७ मतको फराकिलो अन्तर खडा भएकाे छ । बीरगन्ज महानगरपालिकाको पछिल्लो मत गणनाको मत परिमाण अनुसार सिंहले २४ हजार ३ सय १६ मत प्राप्त गरी अग्रता कायमै गरेको छ ।

    हाल सम्म ३२ वडा मध्ये मध्ये २० वडाको ४७ हजार ७ सय ५४ मत गणना हुँदा सम्म नेकपा एमालेका उम्मेदवार सरावगीले १२ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् । शुरु देखि नै मेयर पदमा लिड गरी रहेका राजेशमान सिंह आफ्नो सरावगीसँगको मतान्तर बढाउँदै लगेका छन् । २० वटाको मत गणना सकिदा सम्म दुबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
  • काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग
  • रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
  • ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

    News

    काठमाडौंको बजेट विवाद : बालेन दोषी कि गुरागाईं ? बोर्ड सदस्यहरूद्वारा छानबिन माग

    News

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    News

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    News

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑