• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरावगीले अन्य पार्टीबाट तानेर एमाले पार्टी प्रवेश गराएका दुई जना निवर्तमान वडा अध्यक्ष पराजित

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार २२:११
  • ३९६१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले अन्य पार्टीबाट तानेर एमाले पार्टी प्रवेश गराएका दुई जना निवर्तमान वडा अध्यक्ष पराजित भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट सरावगीसँगै चुनाव जितेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ र २८ का वडा अध्यक्ष यस पटक पराजित भएका हुन् ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का बिसराज राउत कुर्मी र २८ की गृजा देवी पराजित भएका हुन् । गत निर्वाचनमा ६ सय ४३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका वडा नम्बर २५ का बिसराज यसपटक नेकपा एमालेबाट चुनाव लडेर पराजित भएका छन् । वडा नम्बर २५ मा जसपाबाट चुनाव लडेको आशुतोष चर्तुवेदीसँग कुर्मी ५५ मतले पराजित भएका हुन् । गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडी ५ सय ७० मत पाएका चर्तुवेदी यसपटक जसपाबाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    यस्तै वडा नम्बर २८ की गृजा देवी जसपाका सर्युग महतो धानुकसँग २ सय ५४ मतान्तरले पराजित भएकी छिन् । गत निर्वाचनमा १ हजार ३ सय २८ मतले निर्वाचित भएकी गृजा देवीलाई उनकै प्रतिद्वन्दी धानुकले पराजित गरेका हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेका धानुक गृजादेवीसँग १६ मतले पराजित भएका थिए ।

    वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर सरावगीले जसपा परित्याग गरेर एमाले प्रवेश गरेसँगै उनले जसपा र अन्य पार्टीबाट चुनाव जितेका २२ जना वडा अध्यक्षलाई एमाले प्रवेश गराउने दावी गरेपनि जम्मा ४ जनालाई मात्रै प्रवेश गराउन सकेका थिए । एमाले प्रवेश गरेका ४ जनामध्ये २ जना पराजित भएपछि उनीहरु अहिले पश्चाताप गरीरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑