आज:
  • होमपेज / Breaking News

    एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार १७:१०
  • २९७३

    वीरगञ्ज– २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन,
    ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराईन, ४२ वर्षीय मोहमद मिया र १९ वर्षीय जाहिर हवारी घाईते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाईते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किएका छन् भने महम्मद मिया र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।

    ०७४ मा वडा नं २७ नेकपा एमालेका प्रदिप कुमार यादव ११०५ मत ल्याएर विजयी भएका थिए । ९८९ मत ल्याएर नेपाली काँग्रेसका हृदय नारायण प्रसाद कुर्मी पराजित भएका थिए । प्रदिप भन्दा ४०५ मत बढी ल्याएर हृदय वडा अध्यक्षमा निर्वाचित भएका छन् । हृदयले १५१६ मत पाउँदा प्रदिपले १११६ मत पाएका छन् ।
    हृदयले जितेको खुशीमा काँग्रेसले राति नै विजयी जुलुस निकालेको थियो । विजयी ¥यालीमा सहभागी भएकाहरुलाई पराजित प्रदिप समेतका व्यक्तिहरुले लाठिले कुटपिट गरेको सूचना प्रहरीकोमा आएको थियो । सूचना पाए लगत्तै प्रहरीले गरेर घटनालाई शान्त पारेको थियो । घाईते भएकाहरुले भने प्रदिप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर काँग्रेसको विजयी ¥यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट भएको बताएका छन् ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा निवर्तमान वडा अध्यक्ष ४५ वर्षीय प्रदिप सहित तीन जनालाई पक्रेको छ । ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्मा प्रसाद कुशवाहा पनि पक्राउ परेका हुन् । घाईतेहरुले घटनामा निवर्तमान वडा अध्यक्ष प्रदिपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

    ‘ राति विजयी ¥यालीमा सहभागीलाई पराजित वडा अध्यक्ष सहितका मानिसले कुटपिट गरेको भन्ने खबर आयो । प्रहरी पठाएर स्थिति नियन्त्रणमा लियौं ।’ उनले भने ‘ कुटपीटबाट ६ जना घाईते पनि भएका छन् । घाईतेहरुको भनाईको आधारमा उनी सहित तीन जनालाई नियन्त्रणमा लिएका हौं । संलग्नता थियो, थिएन अनुसन्धान गरिरहेका छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा
  • कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक
  • निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री
  • कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    विश्वविद्यालय खेलकुद सुरु

    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

    सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

    बागलुङमा एक सय १५ थान हतियार बरामद

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    News

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    News

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    News

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    News

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑