आज:
  • होमपेज / Breaking News

    समाचार रौतहटको राजपुरमा कांग्रेस विजयी

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार १४:०७
  • २७६९

    रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। मेयरमा मोहम्मद राजिक आलम ६ हजार ३३५ र उपमेयरमा जमिला असगरी ६ हजार २६८  मत सहित निर्वाचित भएका हुन्। राजिक आलम जाकिर पूर्व मन्त्री अफताब आलमका छोरा समेत हुन्। राजिकका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद जैद आलमले तीन हजार ७५१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा जसपाकी चिन्ताकुमारी कलवारले तीन हजार ६२९ मत प्राप्त गरेका छन्। राजपुरसँगै रौतहटमा नेपाली कांग्रेसले तीन, नेकपा (एकिकृत समाजवादी) ले दुई, नेकपा (माओवादी केन्द्र) ले एक‚ एमालेले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको छ। रौतहटका १० वटा पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा
  • कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक
  • निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री
  • कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    विश्वविद्यालय खेलकुद सुरु

    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

    सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

    बागलुङमा एक सय १५ थान हतियार बरामद

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    News

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    News

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    News

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    News

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑