वीरगंज महानगरपालिका वार्ड नः२५ मा आशुतोष चतुर्वेदी वीजयी
वीरगंज संजाल
६ जेष्ठ २०७९, शुक्रबार ०९:०६
३२४९
वीरगन्ज । स्थानीय निर्वाचन २०७९ वीरगंज महानगर पालिका वार्ड नः२५ मा जनता समाजवादी पार्टी नेपाल को तर्फ बाँट वडाध्यक्ष का उम्मीदवार युवा नेता आशुतोष चतुर्वेदी पुरै प्यानल सहित निर्वाचित हुनुभएको छ।धेरै धेरै बधाई तथा सफल कार्यकाल को शुभकामना ।