बिरगंज महानगरपालिका
वडा नम्बर १- वडा अध्यक्षमा ज.स.पा. का मनोज राउत कुर्मी
वडा नम्बर २- वडा अध्यक्षमा ने.का. का महमद रेयाज आलम
वडा नम्बर ३-वडा अध्यक्षमा ज.स.पा. का बैजु स्वर्णकार
वडा नम्बर ४-वडा अध्यक्षमा ने.का.का जगत नारायण साह कानू
वडा नम्बर ५-वडा अध्यक्षमा नेकपा एमाले का प्रदीप चौरसिया
वडा नम्बर ६-वडा अध्यक्षमा लो.स.पा.का जय प्रकाश शाह
वडा नम्बर 27-वडा अध्यक्षमा नेपाली कांग्रेस का हृदय नारायण पटेल
वडा नम्बर २९-वडा अध्यक्षमा ज.स.पा. का धर्मेन्द्र चौधरी
वडा नम्बर ३०-वडा अध्यक्षमा ज.स.पा. का मनोज कु. यादव
वडा नम्बर ३१-वडा अध्यक्षमा नेकपा एमाले का जितेन्द्र यादव
वडा नम्बर ३२-वडा अध्यक्षमा ज.स.पा. का रियाज़ अहमद
अरु आउन बाकि छ ……