ठोरी गाउँपालिका
अध्यक्ष लालबहादुर श्रेष्ठ, नेकपा एमाले ४,०४९, उपाध्यक्ष गोकुली रेगमी नेकपा एमाले ४,२५९
वडा नं.०१ धनमान तामाङ, नेकपा एमाले
वडा नं.०२ अमृत कृष्ण सापकोटा नेपाली काग्रेस
वडा नं.०३ राम खडका, नेकपा एमाले
वडा नं.०४ मानबहादुर थिङ, नेकपा एमाले
वडा नं.०५ अकृष्ट बहादुर लोपचन, माओवादी केन्द्र