• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सुवर्ण गाउँपालिकामा राजेश प्रसाद यादव अध्यक्षमा र उपाध्यक्षमा पुनम कुमारी यादव विजयी

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७९, बिहीबार १७:४५
  • ३२५७

    बारा | बाराको १६ पालिका मध्ये अधिकाँश पालिकाको परिणाम अाउने क्रम जारी नै रहेको छ ।यसपालिको स्थानीय तहको चुनावमा सुवर्ण गाउँपालिकाको धेरै चाँसोको रुपमा लिईएको थियो ।अधिकाँश सुवर्ण गाउँपालिकाबासीले नेतृत्व परिवर्तन खोजेको थियो ।त्यहीँअनुसार नेतृत्वपनि परिवर्तन गरेका छन् ।बाराको सुवर्ण गाउँपालिकामा नयाँ अायाम सुरु भएको हो ।नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद यादव कुल मत १२ ,८५६ मध्ये ५३५१ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका अध्यक्ष पदका उम्मेदवार एवम् पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले ३१३७ मत प्राप्त गर्न सफल भएका छन् ।

    अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवले २२१४ मतको मतान्तरले विजयी भएका छन् ।धेरै बढीले मतान्तरले विजयी भएका पालिका मध्ये सुवर्ण गाउँपालिका समेत रहेका छन् ।त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै महिला नेत्री पुनम कुमारी यादव कुल मत १२,३९२ मध्ये ३९८० मत ल्याई विजयी भएकि हुन ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी,नेपाल(जसपा) कि राजपति देवी यादव ३३४८ मत प्राप्त गर्न सफल भएकि छन ।नेकपा एमालेकि अनु देवी यादव २६९१ मत ल्याएकि हुन । सुवर्ण गाउँपालिका रहेको ८ वटामध्ये ३ वटा नेपाली काँग्रेस ,३ वटा जनता समाजवादी पार्टी ,नेपाल र २ वटा नेकपा माअोवादी केन्द्रले जितेको सुवर्ण गाउँपालिकाका निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।वडा नम्बर -१ मा नेपाली काँग्रेसका रामवेदया राउत अहिर कुल मत १७४५ मध्ये ६६९ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका हरिश्चन्द्र प्रसाद सिँहले ६०१ मत प्राप्त गर्न सफल भएका छन् ।

    वडा नम्बर -२ मा जनता समाजवादी पार्टी ,नेपालका रंजीत प्रसाद यादव कुल मत १८१६ मध्ये ६१३ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामबाबु प्रसाद यादव ४१४ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -३ मा नेपाली काँग्रेसका रामक्षत्री प्रसाद यादव कुल मत १८८६ मध्ये ७८१ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका महेन्द्र राउत अहिर ६१३ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -४ मा नेपाली काँग्रेसका झकड प्रसाद यादव कुल मत १३७७ मध्ये ५३५ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका दोलेन्द्र प्रसाद यादव ४७६ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -५ मा जनता समाजवादी पार्टी ,नेपालका रामएकबाल साह कलवार कुल मत १०९१ मध्ये ३६५ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका गोपिचन राउत अहिरले ३२९ मत प्राप्त गर्न सफल भएका छन् ।

    वडा नम्बर -६ मा नेकपा माअोवादी केन्द्रका शिवधारी दास तत्वा कुल मत १४९४ मध्ये ६०१ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामविश्वास ठाकुर ३९३ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -७ मा जनता समाजवादी पार्टी ,नेपालका जितेन्द्र प्रसाद यादव कुल मत २०४० मध्ये ७४७ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सिँह ६९५ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -८ मा नेकपा माअोवादी केन्द्रका सैबुल्लाह मियाँ कुजडा ६९४ मतल्याई विजयी भएको छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महम्मद मंसुर खाँले ४११ मत प्राप्त गर्न सफल भएको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑