विश्रामपुर गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी बिजयी
वीरगंज संजाल
५ जेष्ठ २०७९, बिहीबार १२:५३
२६०१
विश्रामपुर गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार जुबैर भाई भारी मतले बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना।