वीरगंज महानगरपालिका वडा न ३ मा वडाध्यक्ष का उम्मीदवार बैजुलाल स्वर्णकार वीजयि
वीरगंज संजाल
५ जेष्ठ २०७९, बिहीबार ०७:०५
३२३७
वीरगन्ज । स्थानीय निर्वाचन २०७९ मा वीरगंजमहानगर पालिका वडा न ३ मा जनता समाजवादी पार्टी नेपाल को तर्फ बाट वडाध्यक्ष का उम्मीदवार बैजुलाल स्वर्णकार दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ। हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।