पर्सागढ़ी नगरपालिका वार्ड नः९ मा जनता समाजवादी पार्टी निर्वाचित
वीरगंज संजाल
४ जेष्ठ २०७९, बुधबार १६:४१
२९४१
पर्सा । पर्सा जिल्लाको पर्सागढ़ी नगरपालिका वार्ड नः९ बाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा उम्मीदवारी भई निर्वाचित हुनु भएका रामबढ़ाई यादवलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।