• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन आयोगको अनियमितता;सहमती बिना नै खोलियो मत पेटिका

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७९, सोमबार १८:४४
  • ७२१३

    पर्सा । स्थानीय तह निर्वाचन सकिए लगतै देशै भरी मतगणना भइरहेको बेला वीरगंजमा मत गणनाको विषयमा विवाद उत्पन्न भएको छ ।
    वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ को मतगणनामा निर्वाचन आयोगको अनियमितता देखिएको माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार नन्दकिशोर पंजियारले बताउनु भएको छ ।
    जानकारी नै नगराईकन आयोगले मत पेटिका खोलेको उहाँले बताउनु भयो । ‘खाना खान बाहिर गएको बेला माओवादी केन्द्रका कुनै पनि पार्टी प्रतिनिधि भित्र नरहेको बेला मत पेटिका खोलेर आयोगले मत गणना गर्न सुरु गरेको’ उहाँले भन्नू भयो ।
    ‘कुनै पनि मत पेटिका खोल्नु अगाडि सबै पार्टीका प्रतिनिधिहरु सङ्ग सहमती गरेर मात्रै मत पेटिका खोल्नु पर्नेमा जानकारी नै नगराई मत पेटिका खोली मत गणना सुरु गरेको देखेर आयोगले अनियमितता गरेको संका लागेको छ’ उहाँले थप्नु भयो ।
    यति मात्रै नभई मुचुल्का माग गर्दा समेत निर्वाचन आयोगले बेवास्ता गर्दै आएको उहांले आरोप लगाउनु भएको छ । मत पेटिका उठ्नु पुर्व उठाईएको मुचुल्का माग गर्दा निर्वाचन आयोगले नदिएको उहाँको भनाई छ । मतदान स्थलको सर्वदलीय सहमतिबाट देखिएको मत र मत गणना स्थलमा देखिएको मत संख्या पनि समान नभएको उहाँले भन्नू भएको छ ।
    वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ मा मतदान पश्चात् मत पेटिका उठ्नु पुर्व रिपोर्टिङ गरिएको मत संख्या ३०६६ रहेको थियो भने मत गणना स्थल सम्म आईपुगदा मतपत्र संख्या ३०७० बताएपछी चर्काचर्की भएपछि निर्वाचन आयोगले त्यसलाई सच्याउदै ३०६९ बताएको छ ।हाल माओवादी केन्द्रका पार्टी प्रतिनिधि मत गणना स्थल छोडी बाहिर निस्किए पनि भित्र मत गणना जारी रहेको छ । मतगणना पुन: गर्ने माग सहित माओवादी केन्द्रले प्रमुख निर्वाचन आयोग अधिकृत समक्ष निवेदन पेश गर्ने तयारी गरेको छ । फोटो सव्जन्य जय यादव ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑