• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीबाट भने– बुद्ध नेपालमै जन्मिएका हुन्, सगरमाथाको देश महान् छ

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७९, सोमबार १८:२०
  • २८६१

    वीरगंज । बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने लुम्बिनी भ्रमणमा आएका छन् । यस क्रममा उनले मायादेवी मन्दिर अवलोकन गर्नुका साथै विशेष पूजा पनि गरेका हुन् । उत्साहित हुँदै दर्शन गरिरहेका मोदीले शिर झुकाउँदै नमस्कार गरिरहे भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा उनका पछि पछि हिँडिरहेको देखिएका थिए । प्रधानमन्त्रीका रुपमा यो मोदीको पाँचौँ नेपाल भ्रमण हो ।

    लुम्बिनीमा गरेको सम्बोधनमा उनले भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी आउन पाएकामा आभार व्यक्त गरेका हुन् । गौतम बुद्धको जन्मथलोको ऊर्जा नै फरक रहेको पनि उनले बताए । त्यस्तै उनले नेपाल्बिना भगवान् श्रीराम अधुरो भएको समेत चर्चा गरेका हुन् । विश्वकै सबैभन्दा उचोँ पर्वत सगरमाथाको देश, दुनियाँकै प्राचीन सभ्यता संरक्षण गर्ने देश भनेर नेपालको खुलेर प्रशंसा पनि गरेका छन् । हरेकपटक नेपाल आउँदा छुट्टै अध्यात्मिक भाव महसुस हुने उनले बताए ।

    नेपाल र भारत एउटै परिवारको सदस्य समान रहेको बताउँदै उनले यसै घनिष्ट सम्बन्ध विश्वहितका निम्ति महत्वपूर्ण रहने बताएका हुन् ।खानपान, गीतसंगीत, रितिरिवाज सबैमा समानता रहेको नेपाल भारत समुदायबीचको सम्बन्ध हिमाल जस्तै अटल र प्राचीन उनी बताउँछन् । भ्रमणकै क्रममा मोदीले एक अर्ब लागतको तीन वर्षमा तयार हुने भनिएको नयाँ बौद्धिक मठको पनि शिलान्यास गरेका हुन् । भारतबाट सीधै हेलिकोप्टरमा लुम्बिनी पुगेका थिए मोदी र त्यसैगरी फर्किने खबर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑