बाराको देवताल गाउँपालिका वडा नम्बर -१ मा जसपा ,नेपालबाट वडाध्यक्ष पदमा अरुण कुमार सिँह विजय
वीरगंज संजाल
२ जेष्ठ २०७९, सोमबार १७:५४
३१७३
बारा । बाराको देवताल गाउँपालिका वडा नम्बर -१ मा जसपा ,नेपालबाट वडाध्यक्ष पदमा विजयी हुनुभएकोमा यूवा नेता एवम् प्रखर वक्ता अरुण कुमार सिँहलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना |