• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३२ पालिकाको नतिजा सार्वजनिक : एमाले १३ र कांग्रेस ९ वटामा विजयी

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७९, आईतवार १७:३४
  • २९७७

    वीरगंज । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

    अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :
    एमाले
    १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
    २.‍ मनाङ ङिस्याङ गाउँपालिका
    ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
    ४. मनाङको चामे गाउँपालिका
    ५. मुस्ताङकाे वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका
    ६. मुस्ताङकाे लोमन्थाङ गाउँपालिका
    ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
    ८. बझाङको साइपाल गाउँपालिका
    ९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
    १०. बझाङको थलरा गाउँपालिका
    ११. मुस्ताङको थासाङ गाउँपालिका
    १२. म्याग्दीको मालिका गाउँपालिका
    १३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका

    नेपाली कांग्रेस
    १. गुल्मीको गुल्मीदरबार गाउँपालिका
    २. डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका
    ३. मुस्ताङको घरपझोङ गाउँपालिका
    ४. मनाङको नार्पाभूमि गाउँपालिका
    ५.गुल्मीको रेसुङ्गा नगरपालिका
    ६. मनाङको नासो गाउँपालिका
    ७. हुम्लाको खार्पुनाथ गाउँपालिका
    ८. डोटीको बडीकेदार गाउँपालिका
    ९. बागलुङको तमानखोला गाउँपालिका

    नेकपा माओवादी केन्द्र
    १. दैलेखको नौमुले गाउँपालिका
    २. डोल्पाको जगदुल्लाह गाउँपालिका
    ३. बाग्लुङको ताराखोला गाउँपालिका
    ४.दार्चुलाको अपी हिमाल गाउँपालिका
    ५.खोटाङको जन्तेढुङ्गा गाउँपालिका
    ६.दार्चूलाको नौगाड गाउँपालिका
    ७. उदयपुरको लिम्चुङबुङ
    ८. रोल्पाको थवाङ गाउँपालिका

    नेकपा (एकीकृत समाजवादी )
    १. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
    २. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

    ३२ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा उपाध्यक्षमा एमालेका १०, नेपाली कांग्रेसका १६, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ ले जित हासिल गरेका छन् ।

    एमाले
    १. मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध)
    २. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
    ३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
    ४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
    ५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
    ६. बझाङको साइपाल गाउँपालिका
    ७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
    ८. मुस्ताङको लोमान्थाङ गाउँपालिका
    ९.डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
    १०. म्याग्दीको मालिका गाउँपालिका

    कांग्रेस
    १. मनाङकाे चामे गाउँपालिका
    २. मुस्ताङकाे घरपझोङ गाउँपालिका
    ३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
    ४. गुल्मीको रेसुङ्गा नगरपालिका
    ५. डडेल्धुराको गन्यापधुरा गाउँपालिका
    ६. डोटीको बडीकेदार गाउँपालिका
    ७. बाग्लुङको ताराखोला गाउँपालिका
    ८.बाग्लुङको तमानखोला गाउँपालिका
    ९.बझाङको थलरा गाउँपालिका
    १०. मुस्ताङको थासाङ गाउँपालिका
    ११. दार्चुलाको अपी हिमाल गाउँपालिका
    १२. गुल्मीको गुल्मीदरबार गाउँपालिका
    १३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
    १४. दार्चुलाको नौगाड गाउँपालिका
    १५. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
    १६. उदयपुरको लिम्चुङबुङ गाउँपालिका

    माओवादी केन्द्र
    १. मनाङको नासों गाउँपालिका
    २. हुम्लाको खार्पुनाथ गाउँपालिका
    ३. डोल्पाको जगदुल्लाह गाउँपालिका
    ४.रोल्पाको थवाङ गाउँपालिका

    एकीकृत समाजवादी
    १. दैलेखको नौमुले गाउँपालिका

    स्वतन्त्र
    १. मनाङको ङिस्याङ गाउँपालिका

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण
  • माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    News

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑