जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह निर्वाचित भएका छन् ।
साहले २७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए ।