• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    औहरी नगरपालिकामा मतदान स्थलको तयारी अन्तिम चरणमा

  • वीरगंज संजाल
  • २९ बैशाख २०७९, बिहीबार ०९:१२
  • २७६९

    औहरी । महोत्तरीको औहरी नगरपालिकामा मतदान स्थलको तयारी अन्तिम चरणमा रहेको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि औहरी नगरपालिकामा मतदानको लागि सम्पूर्ण तयारी पुरा भएको र मतदान स्थलको तयारी अन्तिम चरणमा रहेको बताइएको छ। औरही नगरपालिकामा ९ वटा वडा मध्य ११ वटा मतदान स्थलमा ‘क’, ‘ख’ र ‘ग’ गरी जम्मा २४ वटा मतदान केन्द्र रहेका छन् ।औहरी नगरपालिकामा कुलमतदाता संख्या १९ हजार ३सय ९२ जना रहेको छ ।

    जसमध्य औरही नगरपालिका वडा नम्बर १ को जनता प्रा.वि औहरी बजार मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २८९५ जना मतदाता, वडा नम्बर २ को श्री प्रसाद सिंह उ.मा.वि औहरी मतदान केन्द्र ‘क’ र ‘ख’ मा ११०० जना मतदाता, तेस्तै सोहि वडाको जान्हवी प्रा.लि. चेपकट मतदान केन्द्र ‘क’ र ‘ख’ मा १४४३ जना मतदाता, वडा नम्बर ३ मा साविक गाविस भवन मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २३६७ जना मतदाता, वडा नम्बर ४ मा ने.रा.नि. कटुधार मतदाता केन्द्र ‘क’ मा ७०९ जना मतदाता, तेस्तै सोहि वडाको विष्णु दशै.प्रा.श्रीपुर मतदान केन्द्र ‘क’ र ‘ख’ मा १५७४ मतदाता, वडा नम्बर ५ को सोनफी दशै.मा.वि.श्रीपुर मतदान केन्द्रमा ‘क’ र ‘ख’ मा १७३७ जना मतदाता, वडा नम्बर ६ को नि.मा.वि.वैरीया मतदाता केन्द्र ‘क’ र ‘ख’ मा २००८ जना मतदाता, वडा नम्बर ७ को मा.वि.भोईल टिमकीया मतदाता केन्द्र ‘क’ र ‘ख’ मा १५०५ जना मतदाता, वडा नम्बर ८ को उप–स्वास्थ्य चौकी भवन सोनामाई मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा २१३९ जना मतदाता र वडा नम्बर ९ को ज.नि.मा.वि. अगलेश्रा मतदान केन्द्र ‘क’ र ‘ख’ मा १८५६ जना मतदाता रहेको औरही नगरपालिको निर्वाचन अधिकृत सरोज कुमार गोईतले जानकारी दिए ।

    साथै औरही नगरपालिकामा मेयर पदका लागि स्वतन्त्र सहित ११ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट सुनिल कुमार यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरोज यादव, जनता समाजवादी पार्टी (जसपा)बाट सुसिल यादव, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रमोद मण्डल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदिप खड्काको उम्मेदवार रहेका छन् । उम्मेदवार मध्ये, जसपाका सुसिल यादव र माओवादीका मण्डल औहरी नगरपालिका वडा नम्बर १ का हुन भने एमालेका सरोज यादव र लोसपाका उम्मेदवार खडका वडा नम्बर २ का हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑