• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १८:२९
  • ३७३

    वीरगंज । सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ भन्दा फरक पर्दैन । प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ । फेसबुकमा हामीले जुन कुरा सर्च गर्दछौं त्यसको पूरै डाटा फेसबुकमा स्टोर भएको हुन्छ । आफ्नो फेसबुकमा सर्च गरेको विवरण अर्थात् सर्च हिस्ट्री अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने तपाईंले सर्च हिस्ट्री डिलिट गर्नुपर्ने हुन्छ । फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने त ? यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्दछ :

    सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस् । त्यसपछि सर्च आइकनमा क्लिक गरी Edit अप्सन छान्नुहोस् । Recent Search को छेउँमै भ्मष्त को बटन रहेको हुन्छ । त्योसँगै तपाईंको एक्टिभिटी लग खुल्दछ । त्यसपछि Clear Search को विकल्पमा थिच्नुहोस् । यति गरेसँगै तपाईंको फेसबुकबाट सर्च हिस्ट्री पूर्णरुपमा डिलिट हुन्छ । यस्तै यदि तपाईं फेसबुकको साइटबाट आफ्नो सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । लगइन गरेसँगै दायाँ माथिल्लो छेउँमा ड्रपडाउन एरोको अप्सनलाई छान्नुहोस् ।

    त्यति गरेसँगै तपाईंले Settings and Privacy अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि Activity Log को अप्सन छान्नुपर्दछ ।
    त्यहाँ तपाईंले Logged Actions and Other Activity भन्ने विकल्प छान्नुपर्दछ । त्यसपछि सर्च हिस्ट्रीको अप्सन प्राप्त हुन्छ ।
    उक्त अप्सनमा तपाईंले Clear Search मा थिचेर आफ्नो फेसबुकको सर्च हिस्ट्री पूर्णरुपमा डिलिट गर्न सक्नुहुन्छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑